९ माघ २०८२, शुक्रबार
समाचार समाज

कञ्चनपुरमा कार र ट्रक एक आपसमा ठोक्किँए

२३ भाद्र, काठमाडौँ ।   कञ्चनपुरमा कार र ट्रक एक आपसमा ठोक्किँदा कार चालक घाइते  भएका छन् ।
शुक्लाफाँटा नगरपालिका – ५ सशस्त्र ब्यारेक नजिक बाग्मती प्रदेश ०१ ००६ ख २२४८ नम्बरको ट्रक र डीएल १ ज्याडसी ६०३५ नम्बरको भारतीय नम्बर प्लेटको कार एक आपसमा ठोक्किँदा कार चालक घाइते भएका हुन ।
अत्तरियाबाट महेन्द्रनगर तिर जादै गरेको कार ट्रक संग ठोक्कीदाँ कार चालक दार्चुला नौगाड घर भएका सुजन धामी घाईते भएको ईलाका प्रहरी कार्यलय झलारीले जनाएको छ ।
उनका अनुसार कार चालकको अवस्था सामान्य रहेको र उनको झलारी स्थीत टि एण्ड सि अस्पतालमा उपचार भैरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि