९ माघ २०८२, शुक्रबार
समाचार समाज

मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते

२२ भाद्र , काठमाडौँ ।  कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुदा चालक घाइते भएका छन । शनिबार गोदावरी नगरपालिका – १ धनगढी रोड स्थित अत्तरिया विद्युत कार्यालय नजिक मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका हुन ।

चालकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१००८ प ९९९८ मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालकको बायाँ हात, बायाँ खुट्टा र छातीमा चोट लागेको र अवस्था सिरियस रहेको जनाईको छ । उनलाई उपचारका लागि सेती प्रादेशीक अस्पताल धनगढीमा पठाएको प्रहरी निरिक्षक दान सिंह भण्डारीले बताएका छन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि