२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

गृह सचिवमा गोकर्णमणि दुवाडी

२२ भाद्र , काठमाडौँ ।  गृह मन्त्रालयको रिक्त सचिवमा गोकर्णमणि दुवाडीको सरुवा भएको छ । राष्ट्रिय तथ्याङक कार्यालयमा कार्यरत उनलाई मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी दिएको हो ।

गृहसचिव रहेका एकनारायण अर्याल गत आइतबारदेखि मुख्यसचिवमा नियुक्त भएपछि गृहसचिव रिक्त थियो । गृहसचिव बन्न चर्काे प्रतिस्पर्धाबीच दुवाडीले बाजी मारेका हुन् । कसलाई जिम्मेवारी दिने भन्नेमा बिहीबार मन्त्रिपरिषद्को बैठकमा सहमति जुटेको थिएन । ब्याकडेटमा शुक्रबार निर्णय गरिएको स्रोत बताउँछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि