९ माघ २०८२, शुक्रबार
समाचार समाज

ब्राउन सुगर सहित ४ जना पक्राउ

२१ भाद्र, काठमाडौँ । कैलालीको धनगढीबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । बिहिबार धनगढी उप–महानगरपालिका – ८ क्याम्पस चोकबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – ३ का २२ वर्षीय बिशेष शर्मा , सोही ठाउँका २३ वर्षीय तिलक शर्मा, धनगढी उपमहानगरपालिका – ४ का २१ वर्षीय नबिन शाह र धनगढी उपमहानगरपालिका – ८ का ३० वर्षीय राजु खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुको साथबाट ९९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि