संविधानको पूर्ण कार्यान्वयन नै नभई संशोधन गर्नुपर्ने विषय पेचिलो भएको भन्दै उनले भनिन, ‘संविधान कार्यान्वयन नै नभई संशोधन गर्नुपरेको बहस चलेको छ । यो विडम्बना हो ।’
थ्रेसहोल्ड बढाउने विषयमा पनि सरकारले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।