१८ भाद्र, धनगढी । कैलालीको धनगढीमा सर्पले डसेर एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा ए गाउँ बस्ने ५० वर्षीय पुरुषलाई घर नजिकै सर्पले डसेको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको आपतकालिन कार्यसञ्चालन केन्द्र कैलालीले जनाएको छ। घाइतेको अवस्थामा सामान्य रहेको बताइएको छ।







