१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने

१८ भाद्र, धनगढी । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट जारी नगर्ने भएको छ । वार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोटमा खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण बैंकले नयाँ नोट जारी नगर्ने भएको हो ।

नयाँ नोट नछापे पनि केन्द्रीय बैंकले सर्वसाधारणलाई सुकिला नोट सटही गरिदिने जनाएको छ । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।

यद्यपि, यस वर्षबाट सो योजनालाई कार्यान्वयन गरिने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा। डिल्लीराम पोखरेलले बताए । यस पटक प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि