१४ चैत्र २०८२, शनिबार
समाचार

धादिङमा कार दुर्घटना, ३ जना घाइते

धादिङ- धादिङमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्वर ९ काे दारेगाैडामा भएकाे कार दुर्घटनामा परेको हो ।

धादिङको सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ जाँदै गरेकाे बागमती प्रदेश बी-एडी- ५१८८ नम्बरको मारुती कार अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल जंगलमा खसेको थियो ।

घाइते तीनै जनाकाे अवस्था सामान्य रहेकाे धादिङ प्रहरीले जनाएकाे छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे स्थानीय ठाकुर परियारले जानकारी दिनुभएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि