८ माघ २०८२, बिहीबार
समाचार समाज

कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता

१३ भाद्र , धनगढी । कैलालीको चिसापानी स्थित कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन ।

नाम, थर र बतन नखुलेकी आन्दाजी ४०÷४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन ।

पुलबाट महिलाले हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले ती महिलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि