५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

पृथ्वी राजमार्ग सोमबार चार घन्टा बन्द हुने

९ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको आबुखैरेनी खण्ड सोमबार बिहान चार घन्टा बन्द रहने भएको छ । गत शुक्रबार मस्र्याङदी

नदीमा खसेको बस निकाल्नुपर्ने भएकाले राजमार्ग बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय, तनहुँले जनाएको छ ।
बिहान साडे ६ बजेदेखि १० बजेसम्म सो सडकखण्ड पूर्णरुपमा बन्द रहने प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि