६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु

९ भदौ, काठमाडौं । डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । जोरायल गाउँपालिका-६ की १८ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो ।

शनिबार घरमै चट्याङ लागेर घाइते भएकी उनको आइतबार बिहान धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि