८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आज गौराको पर्वकाे बिदा

९ भाद्र, काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । नगरपालिकाले शनिबार साँझ एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा मनाईने गौरा पर्वको अवसरमा बिदा दिएको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्वारा जारी एक सूचनामा साउन २७ गते कार्यपालिकाले गरेको निर्णयअनुसार भाद्र ९ गते आईतबार विदा दिइएको उल्लेख छ ।

बिदाका दिन नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरुमा बन्द रहने जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि