६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

गोदावरीका २ जना फरार प्रतिवादी पक्राउ

८ भाद्र, कञ्चनपुर ।  कैलालीको गोदावरी नगरपालिकाबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । शुक्रबार नगरपालिकाको वडा नं. १ का ४८ वर्षिय गंगाराम चौधरी र वडा नं. २ का १९ वर्षिय रियाज मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलालीले चेक अनादर मुद्धामा दोषी ठहर गरी रु. १ हजार रुपैया जरिवाना तोकेको थियो भने मगरलाई लागु औषध मुद्धामा १ महिना १५ दिन कैद सजाय सुनाएको थियो ।

अदालतले दोषी ठहर गर्दा पनि फरार रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको बताईएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि