८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आबुखैरेनी दुर्घटना: मृतकको संख्या २७ पुग्यो

पोखरा । तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु जानकारी दिए ।

४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको डीएसपी थापाले बताए । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका– २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि