६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सेती नदीमा भेटिएको शवको पहिचान खुल्यो

६ भाद्र,  डोटी । डोटीमा सेती नदीमा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव शिखर नगपालिका–६ तलकोटका २८ वर्षीय कैलाश लुहारको रहेको प्रहरीले बताएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बिहान साढे ९ बजे फेला परेको शव दिउँसो साढे १२ बजेतिर नदीबाट निकालिएको हो ।

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि