१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारीको बजार भाउ

४ भदौ, काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ९० देखि १०० रुपैयाँ मूल्य रहेको जनाएको छ ।

त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँ रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार रातो आलुको मूल्य आज ६५ देखि ७० रुपैयाँ रहेको छ । सेतो आलुको मूल्य ५२ देखि ५५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, स्थानीय बन्दाको मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ भने तराई बन्दाको मूल्य ५० देखि ६० रुपैयाँ रहेको छ ।

रातो मुलाको मूल्य २० देखि २५ रुपैयाँ रहेको छ भने हाइब्रिड जातको सेतो मुलाको मूल्य ३० देखि ४० रुपैयाँ रहेको छ ।

भारतीय सुकेको प्याज प्रतिकिलो १०० देखि १०५ रुपैयाँ रहेको छ । स्थानीय गाजर प्रतिकिलो ९० देखि १०० रुपैयाँ रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि