६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टीकापुरमा एक महिला मृत फेला

१ भाद्र, धनगढी । कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको टीकापुर नगरपालिका–२ मिलनचोक स्थित बिष्टपाटी कुलोमा सोही ठाउँ बस्ने बर्ष ३५ की बालकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन्। सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि