२३ फाल्गुन २०८२, शनिबार
समाचार समाज

सर्पले डसेर एक बालकको मृत्यु

२९ साउन, काठमाडौँ ।  सर्पले डस्दा कैलालीको गोदावरी नगरपालिका – १० खमौराका एक बालकको मृत्यु भएको छ ।

सर्पले डस्दा घाइते भएका अखिल मालीको सोमबार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी खप्तड विद्या निकेतमा यूकेजीमा अध्ययनरत थिए ।उनको मृत्यु भएको शोकमा आज खप्तड विद्या निकेतनले शोक विदा दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि