Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

रातो कागज
11 महिना अघि

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो । सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया