६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय राजनीति समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

२८ साउन, काठमाडौँ ।  प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय मिश्रीले भेटवार्ता गरेका छन्। भेटमा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा भएको भेटवार्तामा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको छ।
भेटमा नेपाल तथा भारतका अधिकारीहरूसमेत सहभागी थिए। दुईदिने भ्रमणका लागि हिजाे बिहान काठमाडौं उत्रिएका विदेशसचिव मिश्रीले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमनन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरिसकेका छन्।

मिश्रा अाज सोमबार पशुपतिनाथको दर्शन गर्न जाने कार्यक्रम छ । उनी अाजै भारत फर्कनेछन् । एक महिनाअघि विदेश सचिवमा नियुक्त भएका मिश्रा भारतीय प्रधानमन्त्री मोदीको सन्देश बोकेर नेपाल आएको बताइन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि