७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

कुलमानको समर्थनमा प्रदर्शन, हटाए आन्दोलन गर्ने चेतावनी

२६ साउन, काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा नागरिकहरुले प्रदर्शन गरेका छन् । शनिबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म उनीहरुले र्‍याली समेत निकाले ।

उद्योगबाट बक्यौता उठाउने विषयमा हाल घिसिङमाथि सरकारले दबाब दिइरहेको छ । उनलाई यही बहानामा हटाउने समेत तयारी भएको छ । घिसिङ जसरी पनि बक्यौता उठाउने पक्षमा छन् भने सरकारले मिनाहा गर्न व्यापारीको पक्ष लिएको छ ।

जसकारण घिसिङलाई काम गर्न दबाब दिदै नागरिकहरुले प्रदर्शन गरेका हुन् । कुलमानलाई हटाएर बृहत् आन्दोलन गर्ने चेतावनी उनीहरुको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि