१८ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जिप दुर्घटना हुँदा ४ जना घाइते

२४ साउन, डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जिप दुर्घटना भएको छ। बिहीबार अपराह्न सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप नालीमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकको गम्भीर रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि