८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

बझाङमा पहिरोले २ गाई मरे, २ घाइते

२२ साउन बझाङ । बझाङमा पहिरोले २ गाई मरेका छन्, भने २ गोरु घाइते भएका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ तुतीका बहादुरसिंह धामीकोे घरमा पहिरो जाँदा गोठमा रहेका ४ वटा चौपाया मध्ये २ गाई मरेका छन्, भने २ वटा गोरु घाइते भएका छन्।

गोठ पूर्ण रूपमा क्षति भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि