८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

रोमानिया गएका एक युवक नेपाल फर्किएलगत्तै पक्राउ

२१ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा रोमानिया गएका एक युवक नेपाल फर्किएलगत्तै पक्राउ परेका छन् । तनहुँको घिरिङ गाउँपालिका १ घर भएका सन्दीप थापा मगरलाई साइबर ब्यूरोले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
रोमानियामा हुँदा उनले एक व्यक्तिको फेसबुक ह्याक गरी श्रीमान–श्रीमतीबीच भएका फोटो आदानप्रदान सेभ गरी नक्कली आइडी खोलेर ब्लाकमेल गरेका थिए । सो अपराधमा उजुरी परेपछि प्रहरीले उनको पहिचान गरी नेपाल आएलगत्तै पक्राउ गरेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि