१६ मंसिर २०८२, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

दाङमा बाढीबाट एक जनाको मृत्यु         

काठमाडौं ।  दाङमा  बाढीबाट एक जनाको  मृत्यु भएको  छ ।  नेपाल प्रहरीले  सार्वजनिक गरेको विवरण अनुसार तुलसिपुर उपमहानगरपालिका वडा नं ४ की मन्जु  खड्काको मृत्यु भएको हो ।

यस्तै प्रहरीले  सार्वजनिक गरेको  विवरण अनुसार विभिन्न ठाउँमा पहिरो जाँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ की ४४ वर्षीया घमण्डी थापा, ५५ वर्षीया धनसोभा बुढा, २६ वर्षीया संगे महतरा र २३ वर्षीय युवराज बुढा घाइते भएका छन् ।

यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ बस्ने ३६ वर्षीया जमुना बिक  पनि घाइते भएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि