२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलभित्र भेल पस्यो, यात्रु र कर्मचारीलाई सास्ती

२६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासी भेल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको हो।

उनले रातोकागजसँग भने, ‘विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान छ । एक्कासी ठूलो पानी पर्‍यो र ड्रेनेज थुनिएपछि विमानस्थलभित्र भेल पसिहाल्यो । ‘  उनले भेल पस्ने  ठाउँ दुई वटा भवनको बीचको भाग रहेको र यहीबाट पानी लिकेज भएको बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि