१८ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बझाङकाे खप्तडछान्नामा चट्याङ लागेर ४ जना घाइते, एक घर जलेर नष्ट

२५ वैशाख, बझाङ । बझाङको खप्तडछान्ना गाउपालिका ७ मा सोमबार बेलुका चट्याङ पर्दा चार जना घाइते भएका छन् भने एउटा घर जलेर पूर्ण रूपमा क्षति भएको छ ।

स्थानिय आइते रावतको घर पुर्ण रुपमा जलेको छ । उनको खरले छाएको घर चट्याङ पर्दा जलेर नष्ट भएको स्थानिय सुरेश खड्काले जानकारी दिए । चट्याङ लागेर रावतकाे भैंसी मरेकाे पनि मरेको छ । ।

यस्तै चट्याङ लागेर बझाङकै खप्तडछान्नाका देवि खड्का उनका ८ बर्षीया छाेरा एकेन्द्र बहादुर खड्का घाइते भएका छन् । चट्याङका कारण उनका छिमेकी लुड्कि देवि खगड्का र दुदा देवि रावत पनि घाईते भएका हुन ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि