२७ फाल्गुन २०८२, बुधबार
समाचार

धनगढीमा भाइबे्ट कण्डम सहित एक जना पक्राउ

२६ चैत , धनगढी । कैलालीकाे धनगढीमा भाइबे्ट कण्डम सहित एकजना पक्राउ परेका छन

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शिवनगरका पंकज चन्द रहेको
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डीएसपी कविन्द्र
सिंह बोहोराले जानकारी दिए ।

डीएसपी बोहोराका अनुसार उनको साथबाट १४ प्याकेट कण्डम बरामद गरेको र
उक्त प्याकेटमा रहेको कण्डमको मूल्‍य कण्डम ६ लाख ३० हजार बराबर रहेको छ

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय नेपालगञ्ज
पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि