२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय लिन नाउपाका संस्थापक र सांसदहरूको बैठक धनगढीमा

१४ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय लिन  बैठक बसिरहेको छ ।

पार्टी कार्यालय अनामनगरमा अहिले नाउपाका संस्थापक र सांसदहरूको बैठक जारी रहेको पार्टीकी अध्‍यक्ष  रञ्जिता चौधरीले  जानकारी दिइन् ।  उनका अनुसार आज बिहान नौ बजे २१ जना संस्थापकहरू छलफलमा जुटिरहेका छन् ।

बैठकले सङ्घीय सरकार, लुम्बिनी र सुदूरपश्चिम सरकारबारे आगामी मार्ग तय गर्ने बताइएको छ ।

बैठकमा २१ जना संस्थापक र सङ्घीय र प्रदेशका गरी १६ जना सांसदहरूको सहभागिता रहने भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि