२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

एमाले सचिवालय बैठक बस्दै

२५ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ ।

सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलोपटक पार्टी बैठक बस्न लागेकाले त्यसैमा धेरै केन्द्रित हुने उनले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि