Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जसपाले आजै मन्त्री नपठाउने

रातो कागज
2 वर्ष अघि

२१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ ।

पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक÷एक जना मन्त्रीको शपथ भने आजै हुँदैछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया