१२ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा हेमराज थापा निर्वाचित 

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा बाजुराका हेमराज थापा भारीमतले निर्वाचित भएका छन् ।

रास्वापाको महाधिवेशनमा प्रादेशिक मतदानअन्तर्गत सुदुरपश्चिममा सर्वाधिक मत ल्याएर विजयी भएका हुन । उनको २०३० मत आएको छ ।

त्यस्तै केपी खनालले १ हजार ८४६, दीपकराज बोहराले १ हजार ४५०, जानिका जोशीले १ हजार १४८ तथा चन्द्रा ऐरले १ हजार १२६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

अन्य उम्मेदवारमध्ये रत्नकुमारी थापाले ९६१, शैलेशकुमार सिंहले ७६३, शिवराज पन्तले ६३७, वीरबहादुर बिष्टले ५५०, हरिमोहन भण्डारीले ५४१, नामराज न्यौपानेले ५२३, ज्ञानेन्द्रसिंह महताले ५१८, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेयले ४७१, पदमराज शर्माले ४४५, सागर तामाताले ४४२, मदनसिंह बिष्टले ४३९ तथा कृष्णबहादुर बटालाले ४१९ मत प्राप्त गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि