७ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

विश्व संगीत दिवस मनाइँदै

काठमाडौं । विश्व संगीत दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ ।

विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा मनाइएको थियो । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

अहिले संसारका १०० बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । साङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि