१९ कार्तिक २०८२, बुधबार
समाचार समाज

काठमाडौंमा वर्षा, हिमाली भेगमा हिमपात

१८ माघ, काठमाडौ । बिहीबार काठमाडौं उपत्यकामा वर्षा भएको छ भने हिमाली उच्च भागमा भारीमात्रामा हिमपात भएको छ ।

उपत्यकाको ललितपुर र काठमाडौमा वर्षा भएको जल तथा मौसम पुर्वामान महाशाखाले जनाएको छ ।

यस्तै उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । हुम्लाको सिमकोट विमानस्थलमा भारी हिमपात भएको छ भने खप्तड राष्ट्रिय निकुञ्‍ज आसपास क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिमपातले त्यसभेगका स्थानीय खुसी भएका छन्। साथै हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको छ ।

यस्तै जुम्लाको खलङ्गा बजारमा पनि भारी हिमपात भएको छ । जुम्लाको माथिल्लो कर्णालीमा हिमपातका कारण जुम्ला विमानस्थलमा हवाइ आगमन अवरूद्ध भएको छ ।

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि