१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शंकर तिवारी भन्छन् – कांग्रेसलाई कांग्रेसबाटै खतरा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले कांग्रेसलाई कांग्रेसबाटै खतरा भएको बताएका छन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा मंगलबार उनले भृकुटीकण्डपस्थित मिडिया सेन्टरमा आफ्नो पुस्तक ‘चौबाटोमा चारतारा’ विमोचन गर्दै सो विचार राखेका हुन् ।

उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेण्डा ल्याएजस्तै जेनजी आन्दोलनमा कांग्रेस नबद्लिएसँगै अब कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर गरे ।

उनले ४५ दिनसम्म पनि कांग्रेसले जेनजी आन्दोलनपछिको उभारलाई आत्मस्वीकृति नगरेकाले देशको राष्ट्रिय राजनीति नबद्लिने बताए । उनले जेन–जी समूहसँग दलसुधारको बारेमा यो पुस्तकमा उल्लेख गरिएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि