२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

केयूकेएलले यसरी वितरण गर्दैछ मेलम्ची पानी (तालिकासहित)

३ माघ, काठमाडौं । सोमबारदेखि काठमाडौंमा मेलम्ची पानी पुनः वितरण सुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ ।

बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो । केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाले पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको हो ।

‘मेलम्ची आएपछि करिब ५ हजार ३ सय नयाँ धारा जडान भएका होलान्, तर बाँकी पुरानै धाराबाट पानी वितरण हुन्छ,’ मरहठ्ठाले भने, ‘ सोहीअनुसार तालिका सार्वजनिक गरेका हौं ।’

बानेश्वर शाखाबाट हुने वितरण :

महाँकालचौर शाखाबाट हुने वितरण :

 

 

क्षेत्रपाटी/महाराजगञ्ज/त्रिपुरेश्‍वर शाखाबाट हुने वितरण :

सुन्दरीघाट पानी प्रशोधन केन्द्र र कीर्तिपुर रिजर्भवायरबाट हुने वितरण :

कीर्तिपुर शाखाबाट हुने वितरण :

महाराजगञ्ज शाखाबाट हुने वितरण :

ललितपुर शाखाबाट हुने वितरण :

भक्तपुर शाखाबाट हुने वितरण :

मध्यपुर थिमि शाखाबाट हुने वितरण :

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि