१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रवि लामिछानेलाई प्रश्न : लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साहबीच भेटवार्ता भएको छ । बिहीबार उनीहरुबीच कुपण्डोलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि बाहिरिँदै सञ्चारर्कीहरुसँग कुरा गर्दै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् भन्दै सञ्चारकर्मीले लामिछानेलाई प्रश्न गरेका थिए । सोको जवाफ दिँदै लामिछानेले अलिकति प्रतिक्षा गनुपर्ने जवाफ दिएका छन् ।

बाक्लो भीडबीच सञ्चारकर्मीले ‘लौरो टेक्ने हो कि घण्टी बजाउने हो ?’ भनेर गरेको प्रश्नमा उनले भने, ‘अलिकति पर्खनुस् न । के भयो ? वार्ता राम्रो भयो मेरो अनुहारमा देख्नुभएन ? चमक छ हैन ? हो त्यही ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि