१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजतरकारी तथाफलफूलको मूल्य

काठमाडौं ।कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(आइतबार) का लागि कृषिउपजकोन्यूनतमथोक मूल्यसार्वजनिकगरेको छ ।
जसअनुसार,आजगोलभेँडाठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतोप्रतिकिलो ४०रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३रुपैयाँ रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकलबन्दाप्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीयप्रतिकिलो ९०रुपैयाँ, सेतो मूला(लोकल) प्रतिकेजी२५ रुपैयाँ,सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टालाम्चो प्रतिकिलो ५५ रुपैयाँ, भन्टाडल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडीप्रतिकिलो १५० रुपैयाँ, मकै बोडीप्रतिकिलो ९०रुपैयाँकायमभएको छ ।
यसैगरी, घिउसिमी (लोकल) प्रतिकिलो १३५ रुपैयाँ, घिउसिमी (हाइब्रिड) प्रतिकिलो १४० रुपैयाँ, घिउसिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, तीतो करेलाप्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १००रुपैयाँ, घिरौँलाप्रतिकिलो १००रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ८० रुपैयाँ, भिन्डीप्रतिकिलो ११०रुपैयाँ, सखरखण्डप्रतिकिलो ७० रुपैयाँकायम गरिएको छ ।
पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो २० रुपैयाँ, रायोसागप्रतिकिलो १२०रुपैयाँ, पालुङ्गो सागप्रतिकेजी२०० रुपैयाँ, चमसुर प्रतिकेजी१५० रुपैयाँ, तोरीको सागप्रतिकिलो ८० रुपैयाँ, मेथीको सागप्रतिकिलो २०० रुपैयाँ, हरियो प्याजप्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ८५० रुपैयाँनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो१२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दाप्रतिकिलो १३० रुपैयाँ, जिरीको सागप्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको सागप्रतिकिलो २०० रुपैयाँ, पुदिनाप्रतिकिलो ४५० रुपैयाँ, इमलीप्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुकप्रतिकिलो ३०० रुपैयाँतोकिएको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागतीप्रतिकिलो १००रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ,सुन्तला (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७५ रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०रुपैयाँ, निबुवाप्रतिकिलो ५५ रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लप्सीप्रतिकिलो ७५ रुपैयाँ,अम्बाप्रतिकिलो ८० रुपैयाँ,रकिबीप्रतिकिलो २०० रुपैयाँनिर्धारण गरिएको छ ।
००००

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि