१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

अनुष्का सिलवालको द बर्डन अफ ब्रेथ कविता सङ्ग्रह लोकार्पण

काठमाडौँ, २३ कात्तिकः अनुष्का सिलवालद्वारा लिखित कविता सङ्ग्रह द बर्डन अफ ब्रेथ’ को लोकार्पण भएको छ । कृतिको प्राध्यापक गोविन्द भट्टराई, माधवलाल महर्जन र अनुष्का सिलवालले संयुक्त रुपमा लोकार्पण गरे ।

मण्डला बुक प्वाइन्टले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह २४ वर्षीया सिलवालको पहिलो कृति हो । मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले साहित्यप्रतिको लगाव देखेकै कारण आफूले सिलवालको कविता सङ्ग्रह प्रकाशन गरिएको बताए। त्यस अवसरमा सह–प्राध्यपक महेश पौडेल, सुजना घिमिरे, प्रा गोविन्द भट्टराई र गौरी प्रधानले पुस्तकमाथि आलोचनात्मक समीक्षा गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि