२ फाल्गुन २०८२, शनिबार
मधेश मनोरन्जन मुख्‍य समाचार

सिरहामा धूमधामका साथ छठ पर्व सम्पन्न

सिरहा । आज छठ पर्वको मुख्य दिनमा सिरहाका विभिन्न तलाउ, नदी र पोखरीहरूमा व्रतालुहरूले विधिपूर्वक उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व सम्पन्न गरेका छन् ।

हजारौं भक्तजन बिहानैदेखि पवित्र स्नान, पूजा र अघ्र्यका लागि घाटमा भेला भएका थिए ।

श्रद्धा, भक्ति र अनुशासनको प्रतीक यस पर्वमा महिलाहरूले चार दिनसम्म निराहार व्रत बसेर सूर्यदेव र छठी मइयाको आराधना गरेका थिए ।

पर्वको अवसरमा सिरहाका घाटहरूमा आकर्षक सजावट गरिएको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

सूर्यदेवप्रति आस्था र कृतज्ञता व्यक्त गर्दै सम्पन्न भएको यो पर्वले सिरहामा धार्मिक उत्साह र सामाजिक एकता झल्काएको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,