१४ कार्तिक २०८२, शुक्रबार
कर्पोरेट मुख्‍य समाचार समाचार सूचना प्रविधि

नयाँ अवतारमा फर्किँदै टेक्नो ब्रान्ड, भव्य पुनरागमनको तयारी हुँदै

काठमाडौं । लामो समयदेखि दर्शकको प्रतिक्षामा रहेको टेक्नो ब्रान्ड छिट्टै नयाँ अवतारमा फर्किँदैछ । ‘ठूलो खबर आउँदैछ’ भन्ने कुराले टेक्नो ब्रान्डका प्रशंसकहरूमा उत्साह चुलिएको छ ।

टेक्नो ब्रान्डले यसपटक पहिलेभन्दा फरक, शक्तिशाली र आकर्षक रूपमा उपभोक्ताहरु माझ उपस्थित हुने तयारी गरेको छ । स्रोतका अनुसार यो नयाँ परियोजनाको तयारी अन्तिम चरणमा पुगेको छ र चाँडै नै औपचारिक घोषणा गरिनेछ ।

टेक्नो बान्डको ‘मञ्च तयार हुँदैछ, काउन्टडाउन सुरु भइसकेको छ’ भन्ने संदेशले यसको भव्य पुनरागमनको संकेत गरेको छ । यसले बजारमा ठूलो चर्चा पैदा गरेको छ र उपभोक्ताहरु उत्सुकतापूर्वक टेक्नो ब्रान्ड कसरी फर्किन्छ भन्ने व्यग्र प्रतीक्षामा छन् ।

यस ब्रान्डको नयाँ उत्पादनले उपभोक्तालाई पुनः चकित पार्ने अपेक्षा गरिएको छ । यस ब्रान्डका नजिकका स्रोतले बताएअनुसार ब्रान्ड टेक्नोलोजीका क्षेत्रमा सबैभन्दा महत्वपूर्ण र रूपान्तरणकारी बन्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि