रातो कागज
6 घण्टा अघि

काठमाडौं । काठमाडौंको बानेश्वर वरिपरी जेनजीहरुले सरसफाइ गरिरहेका छन् ।
बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ गरेका हुन् ।
गत सोमबारदेखि भएको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र पूर्ण रुपमा फोहोर भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया