रातो कागज
5 घण्टा अघि

काठमाडौँ, २५ भदौः आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।
“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया