८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार

एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड

काठमाडौं । जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्

शेर बहादुर देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, गरेसँगै एमाले केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् ।

सअघि पार्टी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ ।

देशभर अहिले प्रदर्शन चर्किरहेको छ । विभिन्न जिल्लामा पार्टीका कार्यलयहरु तोडफोड भएका छन् ।

 

 

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको