८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आन्दोलनमा घाइते भएकाहरुको काठमाडौँ मेडिकलमा निःशुल्क उपचार 

काठमाडौं ।  जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौँ मेडिकल कलेजले सुरु गरेको छ ।

नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो ।

अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ । यो कदमलाई सामाजिक वृत्तले मानवता र जिम्मेवारीको उदाहरणका रूपमा लिएका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि