५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन

काठमाडौं । तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् ।

मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए ।

उनले अझै भक्तजनको भीड बढ्दै गएको पनि जानकारी दिए । तीजका अवसरमा महादेवको पूजा हुने हुनाले महादेवका मन्दिरहरुमा भीड लाग्ने गर्दछ । यसै सन्दर्भमा पशुपति मन्दिरमा पनि भीड लागेको हो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि