News and Updates
5 घण्टा अघि

काठमाडौँ । सामाजिक न्याय र महिला सशक्तिकरण र हिंसा विरुद्धको चेतना जगाउने उद्देश्यका साथ सक्रिय आमाहरुको यो समुहले घरेलु हिंसा तथा समाजमा व्याप्त विकृति विरुद्ध गस्ती, कानुनी सहयोग, चेतना कार्यक्रम लगायत अनेक सकरात्मक क्रियाकला गर्दै आएको प्राप्त जानकारी अनुसार यसअघि प्रकाशित ‘पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानिय आक्रोशित’ प्रकाशित समाचार सन्तुलित नलागेका कारण खण्डनलाई स्थान दिदै हटाएको जानकारी गराइन्छ ।
उक्त समाचारबाट सम्बन्धित पुष्पाञ्जली गस्ती आमा समुहमाथि पर्न गएको असहजताप्रति रातोकागज सम्पादकिय टिम क्षमाप्रार्थी छ । साथै सम्बन्धित पुष्पाञ्जली गस्ती आमा समुहले पठाएको खण्डन प्रकाशित गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया