३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

भूमि सम्बन्धीविधेयकमाथि सुझावअनुसार संशोधनभएको छ : मन्त्रीअधिकारी

काठमाडौं । भूमिव्यवस्थापन, सहकारी तथा गरिबीनिवारणमन्त्री बलरामअधिकारीलेसंशोधनकर्ताहरुको सुझावको आधारमाभूमि सम्बन्धीकेहीनेपालऐनलाई संशोधनगर्न बनेको विधेयक संशोधनभएको बताएका छन् ।

बिहीबार कृषि, सहकारी तथाप्राकृतिक स्रोत समितिमाभएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा उनलेभूमिहिनदलित र भूमिहिन सुकुम्बासीलाई अलगबनाउनेसंशोधनआएको हुनाले त्यही सुझावको आधारमाअलग राखेको भन्दै त्यसको तलअव्यवस्थितबसोबासको दफापनिजोडेको बताए ।

उनले भने, ‘हाम्रो दायरा के हो, विधेयकमा छलफल गर्नेप्रक्रिया के हो र यसलाई अबलम्बनगर्नेप्रक्रिया के हो त्यसमागम्भीरभएर जानजरुरी छ।र यसलाई अगाडि बढाउन जरुरी छ ।भूमिहिनदलित र भूमिहिन सुकुम्बासीलाई अलग राखौंभन्ने संशोधनआएको हुनाले त्यही सुझावको आधारमाभूमिहिनदलित र भूमिहिन सुकुम्बासीलाई अलगबनाइयो र त्यसको तलअव्यवस्थितबसोबासको दफाजोडिएको छ ।यसको लागि मापदण्ड बनाउने कुरा पनिथियो ।’

यस्तै, उनले वनमन्त्रालयको तर्फबाट पनिविस्थापितभएका मान्छेहरुलाईसम्बोधन गर्नुपर्ने प्रस्तावआएको भन्दै सोहीअनुसार पनिभाषामिलाएर आएको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि