६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुराका प्रजिअ पाध्याको सरुवा, बाजुराका प्रजिअ पाध्याको सरुवा,पौडेल आउँदै

बाजुरा । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी  मेघनाथ पाध्याको सरुवा भएको छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयलले जनाएको छ । त्यसै गरी बाजुरामा गणेश प्रशाद पौडेल आउने भएका छन ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई बाजुरा पठाएको छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाध्याले बाजुरेली जनताको सेवामा अन्य प्रजिअको भन्दा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका अधिकारीको रुपमा रहेका छन ।प्रजिअ पाध्या २०८१ असोज १३ मा हाजिर भएका थिए ।

बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडियोहरुको सरुवा गरिएको हो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि