१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार

शारीरिक सुगठनमा दुई नेपाली सहभागी हुँदै

काठमाडाँै१ भदौः यही भदौ २ देखि ९ गतेसम्म थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई जना नेपालीले भाग लिने भएका छन् ।

प्रतियोगिताको पुरुषतर्फ ८५ केजी समूहमा ग्रेस महर्जन तथा महिला एथलेटिक्स फिजिकमा उर्मिला श्रेष्ठ सहभागी हुँदैछन् । पाँच सदस्यीय खेलकुद पदाधिकारी दुई सदस्यीय खेलाडीको व्यवस्थापनका निम्ति सोमबार ब्याङकक प्रस्थान गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा खेल पदाधिकारी र खेलाडीलाई सफलताको कामनाका साथ बिदाई गरे ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको